Thursday, August 22, 2013

तिम्रो माया प्रिती अगि

जति लायोबादी अझै लाई रहु जस्तो लाग्ने
तिम्रो माया कति मिठो पाई रहु जस्तो लाग्ने
मेरो मनको हृदयमा ज्योति बनी पस्यौं तिमी
आखा भित्र नहराउने नानी बनी बस्यौ तिमी
तै पनि छु खाली अझै आफ्नै मेरो नजिकमा
न्यानो लाग्ने माया तिमी तिमीलाई राखु साथमा
आजपनि सपनीमा तिम्रो मुहार देखि रहेथे
हेर्दा हेर्दै तिमीलाई आगालो भित्र थुनी रहेथे
ब्युझी हेर्दा बिहानीको सित झर्दै थियो बगी

सिङ्गै धर्ती सानो रैछ तिम्रो माया प्रिती अगि

No comments:

Post a Comment

THANKS